Join MultiplyOpen a Free ShopSign InHelp
MultiplyLogo
SEARCH

"धौलागिरीको आवाज"साहित्यिक पत्रिका

Homeआफ्नै कुरा Dec 7, 2007
धौलागिरीको आवाजमा तपाईंहरुलाई स्वागतम .............. जिबन साहित्य हो । यहाँ हामीले जिउने प्रत्येक पल-पलमा साहित्य छ । त्यसलाई कसैले ब्यक्त गरेर शब्दमा कोर्छन र कबिता , गजल , मुक्तक र अरु धेरै रुपहरुमा ढाल्छन र तेही साहित्य बनेर जिबन्त रहन्छ । तपाईहरु पनि आफु सँग भएको क्षमतालाई देखाउने ठाउँ नपाएर आफ्ना साहित्यिक सिर्जनाहरु गुम्साएर थन्काउनु भएको छ आफ्नो कलमलाई निर्धक्क भएर चलाऊनुहोस र तलको ईमेल bibash_sharma139@yahoo.com मा आफ्ना लेख , रचनाहरु , म्युजिक भिडिओ , Mp3 (अडिओ) गीतहरु छन भने पठाई हाल्नुस् म यो साइट बाट सबैलाई पस्किने जमर्को गरिरहने छु र यसलाई कसरी लैजादा राम्रो हुन्छ त्यो पनि लेखी पठाउनु होला । आशा गर्छु यसमा तपाईंइहरुले सदैब साथ दीईरहनु हुनेछ । र यो धौलागिरीको आवाज मार्फत आफ्ना प्रस्तुतिहरु सबै माझ पस्किनु हुनेछ । तपाईंहरु समक्ष यही वेब तरङ मार्फत भेट हुने नै छ । के. आर . शर्मा ईराकबाट
.
Photo AlbumPhotosOct 31, 2008
भगवानका फोटोहरु
20 Photos
हेर्न लायक फोटोहरु
28 Photos
नेपालको बारेमा
35 Photos
मेरो आफ्नै बारेमा
17 Photos

   View All
..
........
.